मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

भद्रपुरकी सङगिता चारदिन देखि वेपत्ता

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

झापा छोरालाई बजार हिँडेकी भनेर निस्किएकी झापा भद्रपुर नगरपालिका-५ की २८ वर्षीया सङ्गीता राजवंशी बेपत्ता भएकी छन् । गोरो वर्णकी, उचाइ ४ फिट ८ इन्च भएकी सङ्गीता असार २९ गते आइतबार बेलुका करिब ४ बजेदेखि बेपत्ता भएकी हुन् ।  सङ्गीता एकाएक सम्पर्कविहीन भएपछि उनको खोजीका लागि प्रहरीमा उजुरी दिएको उनका श्रीमान् अजित राजवंशीले बताए ।

'छोरा घरमै थियो, म काममा थिए,' श्रीमान् अजितले भने, 'बजार गएकी श्रीमती दुई दिनसम्म सम्पर्क नआएपछि आफन्तजनसँगै प्रहरीमा पुग्यौँ ।' श्रीमतीको माइती पक्षको पनि कसैलाई केही थाहा छैन । सबैतिर खोजी सक्यौँ । 'श्रीमती भारततिर गएको हुनुपर्छ,' उनले भने । कसैले देख्नुभयो भने ००९७७९८१७९४८९६१ मा सम्पर्क गरिदिन उनले सबैलाई आग्रह पनि गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार