मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

काभा महिला भलिबलको उपाधि भारतले जित्यो

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

झापा काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ।

फाइनलमा आयोजक नेपाललाई स्तब्ध पार्दै भारतले उपाधि जितेको हो। भारतले नेपाललाई ३–२ सेटले जितेको हो।त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको फाइनल खेलमा नेपालले पहिलो सेट जित्दै अग्रता लिएको थियो। दोस्रो सेट भारतले जित्दा तेस्रो सेट जित्दै नेपालले पुनरागमन गरेको थियो। तर, नेपालले चौथो सेट पनि गुमाएको थियो। पाँचौं सेटमा नेपाल भारतसँग ५–१५ पराजित भएको थियो।

यसअघि नेपालले पहिलो सेट २५–२३ र तेस्रो सेट २५–२२ ले जितेको थियो। भारतले भने दोस्रो सेट १४–२५, चौथो सेट २५–२१ र पाँचौं सेट १५–५ ले जितेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार