मुख्य समाचार
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु |

झापा- १ मा ३५ हजार भन्दा बढि मतान्तरले निशा डाँगी विजयी

देश प्रदेश डेस्क 5339+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

झापा / प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा झापाकाे क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले ३५ हजार भन्दा बढिकाे मतान्तरले विजयी भएकी छिन् ।

अन्तिम मतपरिणाम सार्वजनिक हुँदा उनीले ४५ हजार ६८० मत ल्याएर विजयी भएकी हुन् । डाँगीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका थिए । त्यसैगरि श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याए । त्यस्तै एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९, राप्रपाका हेमराज कार्कीले १ हजार ६१२, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ९७१ मत ल्याएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार