मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

शिवसताक्षीको सालमाराबाट २० वर्षीया निशा सम्पर्क विहीन, खोजी गरिदिन परिवारको आग्रह

देश प्रदेश डेस्क 5229+ समाचार ( )
३ माघ २०८०, बुधवार
झापा झापा शिवसताक्षी स्थित सालमाराबाट २० वर्षीया निशा ताजपुरिया हराएकी छन् । शिवसताक्षी नगरपालिका वडा नं. ५ की निशा पुस २८ गतेदेखि सम्पर्क विहीन छिन् । उनको खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।
२८ गते शनिबार घरबाट विहान ११ बजे साथीको घरमा जन्मदिन मनाउन जाने भन्दै हिडेकी निशा अहिलेसम्म घर नफर्कीएकी बुबा कुवेर ताजपुरियाले बताए ।
कोही आफन्तकोमा पनि नभेटिएपछि छोरीको खोजीकार्यमा सहयोग गरिदिन उनले आग्रह गरेका छन् । शनिबार अवेरसम्म घर नफर्किएपछि आइतबार इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर गरेकाे उनीहरूले जनाएका छन् । उनकाे माेवाइल समेत स्वीच अफ भएकाेले बुधबार सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपश्चात नेपाल भारत सीमा स्थित कुञ्जीबारी क्षेत्रबाट खबर आएकाे हुँदा बिहीबार त्यसतर्फ जाने परिवारले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार