मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

टोलटोलमा युवा दस्ता बनाउन नसक्नु भुल भाे : ओली

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२५ कार्तिक २०८२, सोमबार

झापा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ अघि टोलटोलमा युवाहरूको दस्ता बनाउन नसक्नु ठुलाे भुल भएकाे बताएका छन्।

नेकपा एकीकृत समाजवादीबाट एमाले फर्किएकाहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले जनताको सुरक्षा जनताले नै गर्नुपर्छ भनेर टोलटोलमा सुरक्षा समिति बनाउन चुकेको बताएका हुन्।

उनले एमालेले टोलटोलमा युवा दस्ता गठन गरिरहेको भन्दै मंसिर ५ बाट राष्ट्रियस्तरको दस्ता निर्माण थाल्ने बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार