मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

नेकपा एमालेकाे झापाका १५ वटै स्थानीय तहमा पालिका अधिवेशन सुरु

देश प्रदेश डेस्क 5363+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

झापा नेकपा एमालेले झापाका १५ वटै स्थानीय तहमा पालिका अधिवेशन सुरु गरेको छ । शुक्रवार कमल गाउँपालिकाको अधिवेशन उद्घाटन गरिएको छ ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज विशाल भट्टराईले जिल्लाको पालिकाको पहिलो अधिवेशन उद्घाटन गरेका छन् । उनका अनुसार झापाका सबै पालिकाको अधिवेशन जेठ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

पार्टी केन्द्रले जेठ मसान्तभित्र पालिका कमिटी, वडा कमिटीसम्मको अधिवेशन सम्पन्न गर्न निर्देशन गरेको छ । सो निर्देशन बमोजिम झापा जिल्लामा पालिकाको जेठ १५ भित्र र १३१ वडाको अधिवेशन मसान्तभित्र सम्पन्न गर्ने योजना बनाइएको छ ।

एमाले झापाका सचिव तुलसी कार्कीले जिल्लामै पहिलो पालिका अधिवेशन कमल गाउँपाकिलाबाट सुरु भएको जानकारी दिए । उनले जेठ ४–५ गौरादह, ११–१२ दमक, १२–१३ बिर्तामोड, १२ गते हल्दिवारी, १२ गते बुद्धशान्तिमा अधिवेशन तयारी भइरहेको जानकारी दिएका छन् । अन्य पालिकाहरुले पनि समयसीमाभित्र अधिवेशन सम्पन्न गर्ने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार