मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

भद्रपुरकाे काली पूजामा एक सय १० जनाकाे आँखा परीक्षण

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

झापा ८औं श्री काली पूजा समारोह स्थलमा गरिएको शिविरमा एक सय १० जना आँखा परीक्षण गराएका छन् । बंगाली क्लब भद्रपुरद्वारा आयोजित एवम मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सोमबार शिविर सञ्चालन गरिएकाे हाे ।

पूजा समितिका संयोजक विजय साहाले दिएकाे जानकारी अनुसार  १२ जनालाई मोतिया बिन्दु देखिएको, २२ जनालाई चश्मा र निःशुल्क औषधि वितरण गरिएको  बताए । आँखा अस्पतालका तर्फबाट नीरज दाहाल, नेत्र श्याक, दुर्गा राजवंशी, रञ्जित सुनार, प्रमिला पौडेल, आकृति पौडेल, अनीश बराल, सरस्वती राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी क्लबले यस पटक भारतमा रहेको केदारनाथ मन्दिर आकृतिमा पण्डाल बनाएका थिए । सोमबार साँझ भारतीय तथा स्थानीय कलाकारहरूले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार