मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

प्रतिबन्धित औषधीसहित कमलका सन्देश पक्राउ

देश प्रदेश डेस्क 5481+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

झापा प्रतिबन्धित औषधीसहित झापा कमल गाउँपालिकाका एक युवक पक्राउ परेका छन् ।

  कमल गाउँपालिका वडा न.७ बस्ने ३८ वर्षीय संदेश बस्नेतले आफ्नै घरमा प्रतिबन्धित औषधी लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले घरमा चेकजाँच गरेको थियो । त्यसक्रममा ट्रामाडोल ४९३ पत्ता , स्पासेन ५०३ पत्ता , डेकोलिक ४२ पत्ता फेला परेको थियो ।

प्रतिबन्धित औषधीसहित बस्नेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार