मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

एमाले झापामा १, ३, ४ र ५ मा नतिजा सार्वजनिक

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

झापा / झापामा एमालेको ११ औ महाधिवेशनका लागि प्रतिनिधि चयनका गर्न सर्वसम्मत हुन नसकेपछि भएकाे मतदानकाे परिणाम सार्वजानिक भएकाे छ ।

क्षेत्र नं. १, ३, ४ र ५ मा नतिजा सार्वजनिक भइसकेकाे छ भने विवादका कारण क्षेत्र नं २ काे मतगणना स्थगित भएकाे छ ।

हेर्नुहाेस् मतपरिणाम

झापा–१ : दुई महिलासहित ६ प्रतिनिधि निर्वाचित

खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई
महिलातर्फ रमा भण्डारी र जानुका ओली
युवातर्फ दीपक बराल निर्वाचित

झापा–३ : दुई महिलासहित ६ प्रतिनिधि

खुल्लातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ
महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल
युवातर्फ अग्नि प्रसाद सापकोटा निर्वाचित

 झापा–४ : दुई महिलासहित ७ प्रतिनिधि

खुल्लातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की
महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल
युवातर्फ रोशन सुबेदी निर्वाचित

 झापा–५ : खुल्ला, महिला र युवा गरी ९ प्रतिनिधि चयन

खुल्लातर्फ अम्विका प्रसाद खनाल, शिव दुगेल, होमबहादुर थापा, तुलसी कार्की
महिलातर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम, लिला ढुंगेल दाहाल
युवातर्फ युवराज पौडेल (विवश) निर्वाचित

झापामा दुई दलितसहित ३८ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। दलिततर्फ सर्वसम्मत भएपछि बाँकी ३६ सिटका लागि भएको प्रतिस्पर्धामा ९५ जना उम्मेदवार उठेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार