मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

CG उद्योग ग्रामले प्रदूषण फैलाएको भन्दै विरोध

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

नवलपुर । दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदूषण फैलाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । आइतबार चौधरी उद्योग रहेको गाउँका टोल विकास संस्थामा आबद्ध स्थानीयले वातावरण प्रदुषण नियन्त्रण समितिको नेतृत्वमा उद्योगको गेटमै जम्मा भएर प्ले कार्डसहित विरोध गरेका हुन् ।

६ महिना अघि उद्योगसंग गरेको सम्झौता अनुसारका कुनै पनि कार्य नगरेको स्थानीयको भनाइ छ । माग पुरा नभए सम्म आन्दोलन जारी रहने वातावरण प्रदुषण नियन्त्रण समिति देवचुली वडा नं २ का अध्यक्ष ठाकुर प्रसाद शर्माले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार