मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

इलाममा बाबुले खुकुरी हानेर छाेराकाे हत्या

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

झापा । धारिलाे हतियार प्रयाेग गरेर बाबुले छाेराकाे हत्या गरेका छन् । इलाम माइ नगरपालिका ६  बिहीबारेका अन्दाजी ३६ वर्षिय दिलकुमार राइले १९ वर्षिय जीवन राइकाे हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।

साेमबार राति घरायसी विवाद उत्पन्न हुँदा छाेरालाइ पेटमा खुकुरी प्रहार गरेका थिए । घटनापछि घाइते भएका जीवनलाइ प्रहरी चाैकी महमाइबाट गएकाे टाेलीले उपचारका लागि बिएण्सी अस्पताल विर्तामाेड पठाएकाेमा मङगलबार विहान सवा ३ बजे उपचारका क्रममा मृत्यु भएकाे इलामका डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने दिलबहादुर प्रहरीकाे नियन्त्रणमा रहेकाे उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार