मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

पिकअपको ठक्करबाट शिवसताक्षीमा महिलाको मृत्यु

देश प्रदेश डेस्क 5301+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

झापा सवारी दुर्घटनामा परी घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
हिजो बिहान ७ः१५ बजे शिवसताक्षी– ११ दुधेस्थित पूर्वपश्चिम राजमार्गमा झिलझिलेबाट माईधारतर्फ जाँदै गरेको प्र.१–०१–०१७ प ४१७२ नम्बरको स्कुटरलाई दक्षिणतर्फ बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्र.१–०१–००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक शिवसताक्षी –९ बस्ने ४० वर्षीया जानुका अधिकारी गंभीर घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थाकी अधिकारीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज साँझ ७ः१५ बजे मृत्यु भएको हो ।

ठक्कर दिने पिकअप र पिकअप चालक इलाम नगरपालिका–१ बस्ने ३१ वर्षीय सुरेश बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार