मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

सामीको गहन अभिमुखीकरण कालीमन्दिर टोलमा सम्पन्न

देश प्रदेश डेस्क 5418+ समाचार ( )
८ चैत्र २०८१, शुक्रबार

झापा सुरक्षित आप्रवासन(सामी) भद्रपुर नगरले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुका लागि एक दिने गहन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर ७ स्थित कालीमन्दिर टोल विकास संस्था अन्र्तगत पातालकाली भगवती मन्दिरमा शुक्रबार अपरान्ह् कार्यक्रम सम्पन्न गरिएको हो ।
 सामीकी आरबी स्वयम सेवक सुमित्रा गौतम र वित्तिय साक्षरताकी दुर्गादासले प्रशिक्षण दिएका थिए । उनीहरुले वैदेशिक रोजगारीमा जानेहरुका लागि कानुनी प्रक्रियाका चरणहरुका बारेमा जानकारी गराएका थिए ।

वडा नम्बर ७ का वडा सदस्य केदार प्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रमा सहभागिहरुले जिज्ञासा तथा सुझाव राखेका थिए । कालीमन्दिर टोल विकास संस्थाका अध्यक्ष उत्तम नेपालले मन्तव्य राखेको कार्यक्रममा पातालकाली भगवती मन्दिरका सचिव मातृका तिम्सिना,संस्थाका उपाध्यक्ष बालकुमारी भट्टराइ लगायत२५ जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार