मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

काकरभिट्टामा लागुऔषधसहित एक जना पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

झापा / झापाकाे काकरभिट्टामा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामा नगरपालिका वडा नं. ११ बस्ने अन्दाजी १८ वर्षीय इछिङ एक्तेन रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

बुधबार बेलुका ५:३० बजेको समयमा लागु औषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट  खटिएको प्रहरी टोलिले   झापाकाेमेचीनगर नगरपालिका वडा नं.६ पुरानो मेचीपुल स्थित भारतको पानी ट्याङ्कीबाट नेपाल तर्फ भाडाको सिटि सफारीमा आउदै गर्दा एक्तेनलाई शंका लागि निजकाे शरिर तलासी लिने क्रममा उनको मलद्धारबाट सेतो  रङ्गको प्लाष्टिकको पोका फेला परेकोले उक्त पोकालाई खोली हेर्दा लिसाईलो पदार्थ जस्तो देखिने लागु औषध (खैरो हेरोईन) रहेको, उक्त लागु औषध मान्यता प्राप्त डिजिटल तराजुमा नापतौल गर्दा ७ ग्राम १३०(मिलिग्राम) लागु औषध खैरो हेरोईन रहेकोले लागु औषध सहित निजलाई  नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर  थप अनुसंधान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार