मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

सप्तरी कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदीबन्दी नियन्त्रणमा

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

सप्तरी जिल्ला कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीहरुलाई सेनाले नियन्त्रणमा लिएको छ । राजविराजस्थित कारागार कार्यालयबाट भाग्न खोजेका १९२ जनालाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ ।

जेनजी प्रदर्शनपछि २५ वटा कारागारबाट कैदीबन्दी फरार भएका छन् । करिब १० हजार कैदीबन्दी भागेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देश जोशीले रातोपाटीलाई बताए । भागेका कैदीबन्दीहरुलाई सुरक्षा निकायले नियन्त्रणमा लिइरहेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै