मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

गण्डकी गाउँपालिकाले शिक्षकहरूलाई भन्यो- राजनीतिक कार्यक्रममा सहभागी नहुनू

देश प्रदेश डेस्क 5423+ समाचार ( )
२० भाद्र २०८०, बुधवार

झापा गोरखाको गण्डकी गाउँपालिकाले शिक्षकहरूलाई कुनैपनि राजनीतिक कार्यक्रममा सहभागी नहुने निर्देशन दिएको छ।

पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको फाेटाहरु सामाजिक सञ्जालमा देखिने गरेकाे गुनासा आएपछि याे निर्देशन दिएकाे हाे ।

गाउँपालिकाले भदौ १८ गते सूचना निकालेर शिक्षकहरूलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन भनेको हो।

शिक्षा नियमावली २०५९, शिक्षक आचारसंहिता र निजामती सेवा नियमावली २०५० ले निजामती कर्मचारी कुनै प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले गाउँपालिकाको निर्देशन उल्लङ्घन गरी राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा विभागीय कारबाही हुने उल्लेख गरेका छन्।

विद्यालयलाई राजनीतिक कार्यक्रमको आयोजनास्थल बनाइ राजनीतिक कार्यक्रम नगर्न/नगराउन पनि गाउँपालिकाले निर्देशन दिएको हो।

विद्यालयमा राजनीतिक कार्यक्रम गर्न दिएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सोको जिम्मेवारी लिनुपर्ने र उनीहरूमाथि कारबाही गरिने चेतावनी गाउँपालिकाको छ।

हेर्नुहाेस् सूचना

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार