मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

नेपालका ७४ जिल्लामा डेंगु राेग फैलियाे

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

झापा काेशी प्रदेशसहित नेपालका ७४ जिल्लामा डेंगुका संक्रमित फेला परेका छन् । गएको पुसयता ३८ सय ७२ जनामा डेंगु संक्रमण पुष्टि भएको हाे ।  स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित फेला परेका छन् ।यस्तै पछिल्लो सात दिनमा २६६ जना संक्रमित भएका छन् भने डेंगुका कारण २ जनाको मृत्यु भएको छ । इडीसीडीको आँकडाअनुसार पछिल्लो सात दिनमा गण्डकी प्रदेशमा ६०, बागमतीमा ६५, लुम्बिनीमा ६०, कोशीमा २६, कर्णालीमा ३५, सुदूरपश्चिममा १८ र मधेश प्रदेशमा २ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।सात प्रदेशका संक्रमित संख्या हेर्दा गण्डकीमा १४९, बागमतीमा ८११, लुम्बिनीमा ६८६, कोशीमा ६४७, सुदूरपश्चिममा ४४७, कर्णालीमा १५५ र मधेशमा ७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार