मुख्य समाचार
मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता | भोजपुरका खसीबोका अब काठमाडौंको बजारमा, सडक सञ्जालले सहज बनायो व्यापार | भोटेकोशी बाढीका मृतकप्रति आज राष्ट्रको श्रद्धाञ्जली, देशभर राष्ट्रिय शोक | बाढीले उठिबास लगाएकालाई नयाँ थलो खोज्दै सरकार | ७ वर्षको ग्यारेन्टी, ७ महिनामै खुइलियो रङ : बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको कडा झट्का | सरकारी गाडी चढेर क्यासिनो पुगे अध्यक्ष, इन्स्पेक्टरसहित ८ जना पक्राउ | युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ | भोटेकोशी बाढीमा नीलकण्ठ आधारभूत विद्यालयले गुमायो चार कर्मचारी, नर्स ममता श्रेष्ठसहित परिवार नै बाढीमा | सत्यनारायण तायलको नयाँ तीज गीत सार्वजनिक | न्युरोसर्जन डा. चाङको निधन |

अझै दुई दिन पानी पर्ने

देश प्रदेश डेस्क 5431+ समाचार ( )
१० चैत्र २०८०, शनिबार

                                                                                  साङ्केतिक तस्वीर

झापा देशभर आज पनि आंशिक बदली भएको पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा मौसम सक्रिय देखिएको हो

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती गण्डकी प्रदेशको थोरै स्थानहरु मधेश प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षा भएको

कोशी बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको

आइतबार सोमबार पनि कोशी, बागमती  गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको

लुम्बिनी, कर्णाली सुदूरपश्चिममा भने वर्षाको सम्भावना न्यून रहेको

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार