मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

कचनकवलका दाजुभाइको घर जल्दा १८ लाखकाे क्षति

देश प्रदेश डेस्क 5416+ समाचार ( )
६ जेठ २०८३, बुधवार

झापा झापा कचनकवलका दुई दाजुभाइको आगलागीबाट घर जलेर नष्ट अन्दाजी १८ लाख बराबरको क्षति भएको छ  ।

आज दिउँसो १२ः२० बजे कचनकवल ५ डाँगाबारी बस्ने मैरदिन मियाँ र उनका दाजु मैनुदिन मियाँको घर जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । प्रहरीले दिएकाे जानकारी अनुसार  मैरदिन मियाँको टिनको छाना र प्लास्टिकले बनाएको भान्सा घरमा बिजुलीको तार सर्ट भई आगलागी शुरु भएको थियो । आगलागीबाट भान्सा घरमा रहेको अन्नपात भाँडाकुँडा, दाउरा समेत सम्पूर्ण जलेर नष्ट हुँदा अन्दाजी ६ लाख बराबरको धनमाल नष्ट भएको थियो ।

सोही आगोले दाजु मैनुदिन मियाँको मूल घरलाई समेत भेटेपछि घरभित्र रहेका अन्नपात, चामल, लत्ताकपडा नगद तथा जिन्सीमाल , सुनचाँदी ,भाँडाकुँडा , काठसमेत गरी अन्दाजी ११ लाख बराबरको क्षति भएको छ ।

उक्त आगो नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल डाँगाबारी, भद्रपुर नगरपालिकाको दमकल, स्थानीयबासीहरुको सहयोगमा दिउँसो १ः३० बजे पूर्णरूपमा नियन्त्रणमा आएको  प्रहरी कार्यालयले जनाएको छ । ,

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै