मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

पानीमा डुबेर एक नाबालकसहित दुई जनाको मृत्यु

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१७ आषाढ २०८१, सोमबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा पानीमा डुबेर एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ ।

पथरीशनिश्चरे–७ का धनराज गिरी र सुनसरी रामधुनी–८ का साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको हो । हिजो अपरान्ह मोरङको पथरीशनिश्चरेस्थित पथरी खोलामा नुहाउने क्रममा ४६ बर्षीय गिरीलाई पानीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए । उनलाई उपचारको लागि स्थानीय मंगलबारे अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो ।

त्यसैगरी सुनसरी रामधुनी–८ कालीझोडाका सुनिल चौधरीका डेढ बर्षीय छोरा साजन चौधरीको घरनजिकै नहरको पानीमा डुबेर मृत्यु भएको छ । खेल्ने क्रममा नहरमा डुबेको अवस्थामा आफन्तले फेला पारी उपचारार्थ इनरुवा अस्पताल लगेकोमा डाक्टरले चेकजाँचका क्रममा मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै