मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

एसियन कप
भारत र पाकिस्तानको खेल पुनः वर्षाले अवरुद्ध

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा एसियन कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल पुनः वर्षाका कारण अवरुद्ध भएको छ ।

११.२ ओभरको खेल सकिएपछि खेल पुनः स्थगित गरिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले खेल अवरुद्ध हुँदासम्म ३ विकेट गुमाएर ५१ रन बनाएको छ ।

भारतका कप्तान रोहित शर्मा ११, विराट कोहली ४ र शुभमन गिल ६ रन बनाएर आउट भए । श्रेयस ऐयर १४ र इसान किसान २ रन बनाएर क्रिजमा छन् । पाकिस्तानका सहिन साह अफ्रिदीले २ र हरिस रउफले एक विकेट लिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार