मुख्य समाचार
भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद |

बैङ्किङ कसुरमा फरार झापा कारागार चलान

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

झापा बैङ्किङ कसुरमा फरार रहेका एक जनालाइ कारागार चलान गरिएको छ । बैङ्किङ कसुरमा फरार रहेका झापा कनकाइ –५ का ४० बर्षीय विष्णु कुमार (पाँचकोटी दर्जीलाइ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
  झापा जिल्ला अदालतले २०८० चैत १४ गते १ महिना कैदसहित १६ लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा ६४ हजार रुपैयाँ क्षतिपूर्ति हुने गरी फैसला गरेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । अदालतको फैसला पछि प्रहरी कार्यालयबाट फैसला कार्यान्वयन का लागि खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरी अदालत बुझाएपश्चात् अदालतले गरेको फैसला अनुसार कैद भूक्तानका लागि झापा कारागार पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार