मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

झापामा चैत महिनामा मात्र ५१ जना फरार प्रतिवादी पक्राउ

देश प्रदेश डेस्क 5360+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

झापा झापा जिल्ला अदालतबाट विभिन्न मुद्दामा फैसला भई फरार रहेकामध्ये चैत महिनामा ५१ जना फरार  प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम डिएसपी खगेन्द्र बहादुर खड्काले दिएको जानकारी अनुसार फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार भइ कैद असूल गर्न बाँकी रहेकालाइ पक्राउ गरिएको जनाएका छन् ।
जरिवाना असूल मात्र बाँकी रहेकालाइ जरिवाना दाखिला गराइ छाडिएको र कैद असूल बाँकी रहेकाहरुलाइ अदालतमा उपस्थित गराइ झापा कारागार पठाइएको उनले जनाए ।
पक्राउ प्रतिवादीहरुबाट २७ बर्ष ९ महिना ७ दिन कैद तथा ५० लाख ४३ हजार ४ सय १० रुपैयाँ जरिवाना असूल उपर गरिएको उनले जनाए ।
फरार प्रतिवादीलाइ अदालतमा उपस्थित गराएपछि कती कारागार गए कति छुटे भन्ने तथ्याङ्क जिल्लामा नरहेको उनले जनाए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार