मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

बाहुनडाँगीकाे मानव सेवा आश्रममा एक जना मानिस मृत फेला

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२३ आषाढ २०८२, सोमबार

झापा / झापाकाे मेचीनगर नगरपालिका ४ बाहुनडाँगीकाे मानव सेवा आश्रममा एक जना मानिस  सुतिरहेकाे अवस्थामा मृत फेला परेका छन् ।

मृत अवस्थामा भेटिएका व्याक्ति भद्रपुर नगरपालिका वडा नं. १० क्षेत्रमा वेवारिसे अवस्थामा हिड्डुल गर्ने तत्काल वतन नखुलेको वर्ष ५० को भुन्टे कुर्मि रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

गत जेठ २२ गते भद्रपुर नगरपालिकाले बेवारिसे अवस्थामा हिन्डुल गर्ने कुर्मीलाई उद्धार गरि बाहुनडाँगीकाे मानव सेवा आश्रममा बुझाइएको थियो। आज दिउँसाे ३ः०० काे समयमा सोहि आश्रममा सुतिरहेकाे अवस्थामा मृत्यु भएको थियाे । कानुनि प्रकृया तथा थप अनुसंधान लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरि अधिकृतको टोली खटाइएकाे र पोष्टमार्टमको लागि शवलाई प्रादेशिक अस्पताल भद्रपुर पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार