बाला चतुर्दशीमा बाह्रदशीमा स्थानीय विदा

देश प्रदेश डेस्क 5096+ समाचार ( )
२२ मंगशिर २०८०, शुक्रबार

झापा बाह्रदशी गाउँपालिकाले बाला चतुर्दशी पर्वका दिन स्थानीय विदा दिएको छ ।

मंसिर २० गतेको कार्यपालिकाको बैठकले हिन्दु धर्मावलम्बीहरुको बाला चतुर्दशी पर्वका अवसरमा यही मंसिर २५ गते सोमवार विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी शिवाकोटीले शुक्रवार सूचना जारी गरी सो दिन गाउँपालिका कार्यालय र मातहतका शाखा , वडा कार्यालय , शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु बन्द रहने जनाएकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार