मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

नारायणी नदी किनारमा एक महिलाको शव फेला

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

नवलपुरको गैंडाकोट नगरपालिका  २ स्थित नारायणी रिसोर्ट अगाडि नारायणी नदी किनारमा एक जना वृद्ध महिला मृत अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ६०÷६५ बर्षीया वृद्ध महिला घोप्टो अवस्थामा मृत फेला परेको हो । स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले अहिले घटनाको मुचुल्का तयार गरि शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल चितवनमा पठाएको जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार