मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

दमकका दुई हस्पिटलमा छापा

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

                                                                साकेतिक तस्वीर

झापा आन्तरिक राजश्व कार्यालय दमक र इलाका प्रशासन कार्यालय दमकको संयुक्त टोलीले दमक -८ स्थित दमक हस्पिटल एन्ड रिसर्च सेन्टर र दमक- ५ बेलडाँगी रोडमा अवस्थित ॐ शान्ति डेन्टल हस्पिटलमा  छापा मारेको छ । कर कार्यलय प्रमुख लवकुमार अधिकारीले छापा मारेको पुष्टि गर्दै कर कार्यालयको अधिकार क्षेत्र भित्र रहेर आवश्यक अनुसन्धान गर्नुपर्ने भएका कारण छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिईएको बताए ।
उनका अनुसार ति दुबै स्थानबाट आवश्यक कागजात ल्याईएको छ । दमक  अस्पतालले स्वास्थ्य बीमाको सुबिधा लिएका बिरामीको कागजात मिलाएर अतिरिक्त पैसा समेत लिने गरेको सर्वत्र गुनासो छ । यसैगरि , अर्को ओम शान्ति डेन्टल हस्पिटलले भने कर छली गरिआएको आरोप छ । राजस्व कार्यालयले यसअघि समेत सो डेन्टल हस्पिटलमा छापा मारेर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

Bobbie Rosario १९ फाल्गुन २०८०, शनिबार

Dear deshpradeshnews.com, It's time to take a deeper dive into the workings of our A.I.-powered system and learn how you can capitalize on the profit glitch it creates. Our system empowers you to tap into a continuous stream of $29.99 payments, providing a reliable source of income: https://www.vauleonline.co/aiprofitsiphon . Imagine the satisfaction of seeing your profits grow effortlessly every time you hit that "refresh" button. It's a game-changer! Best, Bobbie Rosario UNSUBSCRIBE: https://www.vauleonline.co/unsubscribe Address: 770 Stiles Street Pittsburgh, PA 15219

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार