मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

सम्पादकीय
नेपालकाे स्वाभिमान जित

Desh Pradesh News 1+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

नेपालले खेल्दै गरेकाे एसिया कपमा मैदानमा हार व्हाेर्नु परेपनि स्वाभिमानमा जितेकाे छ ।

हरेक गतिविधि राजनैतिक अस्थिरतालगायत तमाम समस्याका बाबजुद पनि अन्तराष्ट्रिय जगतमा ख्याति कमाएका पाकिस्थान र भारत जस्ताे राष्ट्रसँग मैदानमा उत्रिन पाउनु देशकाे जित हाे ।

एसिया कप क्रिकेटमा सोमबार भारतविरुद्ध नेपालले ब्याटिङ सुरुवात गर्दै गर्दा टेलिभिजनको प्रत्यक्ष प्रसारणमा एक प्रस्तोताले आफ्ना सहकर्मीलाई सोधे, ‘नेपाली टोली कति ओभरसम्म टिक्ला? २५ या ३०? अर्का प्रस्तोताले मुस्कुराउँदै जवाफ दिए, ‘बढीमा २५ ओभर ।’

अघिल्लो खेलमा नेपालले पाकिस्तानसँग विशाल अन्तरले हारेकाेले हुन सक्छ, नेपाली टोलीमाथि उनीहरूको हेर्ने दृष्टिकोण कमजोर थियो। तर, नेपाली क्रिकेट टोलीले ४८ दशमलव २ ओभरसम्म टिकेर उनीहरूको पहिलो अनुमानमाथि नै सानदार विजय हासिल गरे।

टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको भारतीय टोलीले सोचेको थियो होला, नेपाललाई चाँडै आउट गर्ने अनि आफूले पनि चाँडै विजयी लक्ष्य प्राप्ति गर्ने, वर्षादको समस्याबाट मुक्ति पाउने।तर भारतीय टोलीको यो सपना पूरा भएन। उनीहरूले सोचेभन्दा निकै बढी अर्थात् २३१ रनको लक्ष्य भारतीय टोलीले सामना गर्नुपर्‍यो।उदाउँदै गरेको नेपाली टिम नहारेको यो एउटा सानदार क्षण हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार