मुख्य समाचार
वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न | मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता | भोजपुरका खसीबोका अब काठमाडौंको बजारमा, सडक सञ्जालले सहज बनायो व्यापार | भोटेकोशी बाढीका मृतकप्रति आज राष्ट्रको श्रद्धाञ्जली, देशभर राष्ट्रिय शोक | बाढीले उठिबास लगाएकालाई नयाँ थलो खोज्दै सरकार | ७ वर्षको ग्यारेन्टी, ७ महिनामै खुइलियो रङ : बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको कडा झट्का | सरकारी गाडी चढेर क्यासिनो पुगे अध्यक्ष, इन्स्पेक्टरसहित ८ जना पक्राउ | युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ | भोटेकोशी बाढीमा नीलकण्ठ आधारभूत विद्यालयले गुमायो चार कर्मचारी, नर्स ममता श्रेष्ठसहित परिवार नै बाढीमा | सत्यनारायण तायलको नयाँ तीज गीत सार्वजनिक |

झापाको रमा ,मायालु र ज्यामिरे जंगलमा डढेलो

देश प्रदेश डेस्क 5432+ समाचार ( )
५ चैत्र २०८१, मङ्गलबार

झापा   तीव्र गतिको हावाहुरीका कारण झापाको तीन वटा जंगलमा डढेलो लागेको छ । डढेलोले ठुलो क्षेत्रफलको वनमा क्षति पुगेको छ । भद्रपुर-४ स्थित मायालु सामुदायिक वनमा लागेको आगलागीबाट करिब ५० विगाह वन क्षेत्रमा क्षति पुगेको छ । प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोली , भद्रपुर र बिर्तामोड नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै दमक-१० स्थित रमा सामुदायिक वनमा पनि डढेलो लागेको छ ।  आगो फैलिँदै गई नजिकै रहेको घोपबहादुर धिमालको कटेरोसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसबाट अन्दाजी २५ हजार बराबरको क्षति भएको डीएसपी खगेन्द्र बहादुर खड्काले बताए ।

त्यस्तै बुद्धशान्ति गाउँपालिका-६ स्थित ज्यामिरे सामुदायिक वनमा पनि आगलागी भएको छ । आगलागीबाट करिब २५ हेक्टर वनमा क्षति पुगेको वन समितिका अध्यक्ष खेमराज कुइँकेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार