मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

जंगली प्रजातिको गोरु मृत्य

देश प्रदेश डेस्क 5423+ समाचार ( )
६ जेठ २०८३, बुधवार

झापा     घाइते अबस्थामा मेचीनगरमा फेला परेको जंगली प्रजातिको गोरुकाे मृत्य भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे जानकारी अनुसार बुधबार  बिहान ७ः३० बजे मेचीनगर– ६ भट्टराई चोकस्थित नेहा बेकरी अगाडी घाइते अवस्थामा जंगली गौर प्रजातिको साँढे गोरु फेला परेको थियो । स्थानीयले फेला पारी इलाका प्रहरी कार्यालय काँकडभिट्टा हुँदै डिभिजन वन कार्यालय झापालाई जानकारी गराएका थिए । सो घाइते गोरुको बिहान ८;३० बजे मृत्यु भएको हो ।

सव डिभिजन वन कार्यालय धाइजनको टोलीले मृत साँढे गोरुलाई सतगतको लागि लिएर गएको  प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै