मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

मेचीनगरका महमद नौसादको डुबेर मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१७ कार्तिक २०८२, आइतबार

झापा मेची नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर १० का ४१ वर्षीय महमद नौसादको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाउकाे छ ।

भारत बक्सरभिट्टा ४ बिहारतर्फको मेची नदी किनारमा  मेची नदीले बगाई नदीको दक्षिणी भागमा उत्तानो परी मृत अबस्थामा उनको शव फेला परेको थियो ।

  वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएर कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै