मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

बिर्तामाेडमा टिपरले माेटरसाइकललाइ ठक्कर दियाे

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

झापा भर्खरै झापाकाे बिर्तामाेडमा टिपरले माेटरसाइकललाइ ठक्कर दिएकाे छ ।

 बुधबार साँझ १८:२५ बजेको समयमा बिर्तामोड ३ भाटभटेनी स्थित पुर्ब पश्चिम राजमार्गमा बिर्तामोडबाट चारपाने तर्फ जाँदै गरेको बा २ क १०८४ नं. को टिपरले बिपरित दिशा बाट आउँदै गरेको मे ४ प ६८२३ नं. को मोटरसाईकल लाई ठक्कर दिई दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । दुर्घटनाबाट मोटरसाईकल चालक बिर्तामोड ३ का बर्ष २३ को टिकाराम ढुङ्गाना सकुशल रहेको, टिपर चालक शिबसताक्षी  १० बस्ने बर्ष ५३ को कमलराज काफ्ले पनि सकुशल रहेको प्रहरीले जनाएकाे छ । 

टिपर चालक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको, मोटरसाईकलमा  क्षति पुगेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार