मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापाको हल्दिवारीमा नगद र गरगहना चोरी

देश प्रदेश डेस्क 5418+ समाचार ( )
६ माघ २०८१, आइतबार

                                                                                                          साङ्केतिक तस्वीर

झापा झापाको हल्दिवारीमा साढे चार लाखभन्दा बढीको नगद र गरगहना चोरी भएको छ ।

हल्दिवारी –२ काजली चोक बस्ने एकल महिला तिलकुमारी सुवेदीको घरको पछाडीपट्टिको झ्याल फोडी चोरी भएको हो ।

सुवेदी बिगत २०–२२ दिन अगाडी मोरङतर्फ गएको र घरमा कोही नभएको अवस्थामा घरभित्र रहेको नगद १५ हजार , सुनको सिक्री १ तोला, बेरुवा औठी १ तोला, चुरा १ तोला गरी जम्मा ३ तोलासमेत गरी जम्मा ४ लाख ६५ हजारबराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

हिजो बिहान १० बजे स्थानीय मानभक्त लिम्बूले चोरीको घटनाबारे प्रहरी चौकी हल्दीबारीमा जानकारी गराएका थिए । चोरी गर्ने ब्यक्तिको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार