मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

झापामा कारको ठक्करबाट मोटरसाइकल चालक गंभीर घाइते

देश प्रदेश डेस्क 5218+ समाचार ( )
२३ माघ २०८१, बुधवार

                                                                                                                साङ्केतिक तस्वीर

झापा  झापामा कारको ठक्करबाट मोटरसाइकल चालक गंभीर घाइते भएका छन् ।

आज साँझ ५ः५० बजे गौरादह नगरपालिका वडा न.२ दाहाल चोकस्थित गौरीगञ्ज –पाडाजुंगी सडकखण्डमा गौरादहबाट पाडाजुंगीतर्फ आउँदै गरेको प्र.१–०२–००२ च ४३६९ नम्बरको कार र बिपरीत दिशाबाट जाँदै गरेको प्रदेश न.१–०१–०१७ प २६०८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक गौरादह नगरपालिका वडा न.६ का ३१ वर्षीय चन्द्रप्रसाद राजवंशी गंभीर घाइते भएका छन् ।

टाउको र दुबै हातमा चोट लागेका राजवंशीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । मोटसाइकल, कार र कार चालक इटहरी –१ बस्ने ४४ वर्षीय तीर्थराम अधिकारीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरादहमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार