मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

मेचिनगरमा मानिस मृत फेला

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१६ जेठ २०८३, शनिबार

                                                                                                                             साङ्केतिक तस्विर

झापा झापाकाे मेचिनगरमा एक व्यक्ति मृत फेला परेका छन् । मेचीनगर  ८ जोरसिमल स्थित महेन्द्र राजमार्ग हाईवेबाट अन्दाजी ५० मिटर तल जमिनमा अज्ञात मानिस फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे जानकारी अनुसार शुक्रबार साँझ साढे पाँच बजे तत्काल नाम/थर/वतन नखुलेको अन्दाजी ३५।४० बर्षको पुरुष मानिस उत्तानो परि मृत अवस्थामा  फेला पारेकाे थियाे ।  स्थानीयले देखेर प्रहरीलाइ जानकारि गराउनासाथ इप्रका काँकडभिट्टाबाट टोलि खटि गई अनुसंधान तथा  कानुनि प्रकृया पश्चात्  लास पोष्टमार्टमको लागि प्रादेशिक मेचि अस्पताल भद्रपुर पठाइएको जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार