मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

जङ्गली हात्तीको आक्रमणबाट झापामा एक बृद्धको मृत्यु

देश प्रदेश डेस्क 5363+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

झापा जङ्गली हात्तीको आक्रमणबाट झापामा एक बृद्धको ज्यान गएको छ ।
हल्दीबारी ४चौकीविरानका ७६ बर्षिय भिमप्रसाद भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक भट्टराई विहीबार विहान १० बजे जङ्गल गएर अबेरसम्म नफर्किएपछि खोजीकार्य गर्दा अपरान्ह् ४ बजे मृत फेला परेको जलथल प्रहरी चौकीले जनाएको छ । घट्नापछि जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले कानुनी प्रक्रिया अघि बढाएको जिल्लाका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार