मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

भद्रपुरमा खन्ती प्रहार गरि एक जनाको हत्या

देश प्रदेश डेस्क 5482+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

                                                                                     साङ्केतिक तस्वीर

झापा भद्रपुरमा खन्ती प्रहार गरि एक जनाको हत्या भएको भद्रपुर बस्ने ३० बर्षीय कमानसिंह राईले स्थानीय गंगा राईलाई खन्ती प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ

बुधबार साँझ बजे विरबहादुर राईको घरमा गएर सुतेका गंगालाई विरबहादुरका छोरा बिहीबार विहान बजे खन्ती प्रहार गरेको जिल्लाका निमित्त सुचना अधिकारी  प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए पुरानो रिसिबीका कारण उनले खन्ती प्रहार गरेको गंगाको घटनास्थल मै मृत्यु भएको गिरीले जानकारी दिए कमानसिंहलाई प्रहरीले खन्तीसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार