मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

दाल तथा गेडागुडीको मूल्य बढ्याे

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

झापा बजारमा दाल तथा गेडागुडीको मूल्य बढेको छ।

सरकारले दाल तथा गेडागुडीमा १० प्रतिशत अग्रिम कर लगाएसँगै मूल्य बढेको हो। बजारमा मुसुरो, मास, रहर, मुगी, चना लगायतका दाल पाइन्छ।

अहिले यी सबै प्रकारको दालको मूल्य प्रतिकिलो दश रूपैयाँले बढेको जनाइएकाे छ ।

मूल्य बढेसँगै मुसुरो दाल प्रतिकिलो एक सय ६०, रहर दाल तीन सय, मुगी एक सय ८० र कालो मासको मूल्य दुई सय २० रूपैयाँ छ। दालसँगै अन्य गेडागुडीको मूल्य पनि बढेको छ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा दाल तथा गेडगुडीमा कर लगाएको हो। गत जेठ १६ बाटै कर लगाएता पनि यसको असर भने अहिले देखिन थालेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार