मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

मेचीनगर १२ को पुराणबाट ४१ लाख संकलन

देश प्रदेश डेस्क 5360+ समाचार ( )
६ पौष २०८०, शुक्रबार

झापा झापाको मेचीनगर वडा नम्बर १२ को श्री पञ्चवटी वीरभद्र महाकाली धामका स्तरबृद्धिका लागि आयोजना गरिएको महायज्ञको आय ब्यय सार्वजनिक गरिएको छ । मंसीर १५ देखि २१ गतेसम्म आयोजना भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराणको आम्दानी तथा खर्च बिहीवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

महायज्ञबाट ४१ लाख २५ हजार ४२७ रुपैयाँ आम्दानी भएको र २३ लाख ३४ हजार ६८१ रुपैयाँ खर्च भएको आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जसमध्ये रसिद काटेर उठ्न बाँकि ६ लाख ८८ हजार २४५ रुपैयाँको रहेको पुराण आयोजक समितिले जनाएको छ । पुराण आयोजक मुल समारोह समितिले महायज्ञ स्थलमै पत्रकार सम्मेलनको आयोजना गरी आम्दानी र खर्च सार्वजनिक गर्दै सम्पूर्ण हिसाब मन्दिर ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । 

पुराण मुल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरी र सचिव प्रेमराज घिमिरेले मन्दिर ब्यवस्थापनका अध्यक्ष इन्द्रमणि प्रसाई र सचिव सहदेव ढुङ्गानालाई खर्च तथा आम्दानीको बिल भौचरसहित हिसाव हस्तान्तरण गरेका थिए  । महायज्ञमा प्रमुख कथा बाचकका रुपमा भागवत मञ्जरी राधिका दासी रहेकी थिइन् । पुराणबाट लक्ष्य अनुसार रकम संकलन नभएपनि समग्रमा पुराण सफल भएको अध्यक्ष गिरीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार