मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

झापा विद्यार्थीहरूले शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियु निर्वाचनका लागि मनोनयनको समय विपरीत निर्वाचन समितिले मनोनयन दर्ता गरेको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो ।
मनोनयन दर्ताका लागि मङ्गलबार २ बजे सम्मको समय तोकिए पनि निर्वाचन समितिले नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलको उम्मेदवारी २ बजे पछाडी  दर्ता गरेको भन्दै उनीहरुले क्याम्पसको प्रशासनिक भवनमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दी पश्चात विवाद समाधान गर्ने प्रयत्न भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार