मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

देशैभरीका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२५ भाद्र २०८२, बुधवार

झापा हालसम्म देशैभरीका कारागारहरूबाट  साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले देशैभरीका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ जना कैदीबन्दी फरार भएका हुन् । त्यसैगरी हिरासतमा रहेका ५ सय ६० जना थुनुवा पनि फरार भएका छन् । विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५ सय ६० थुनुवा फरार भएका हुन् ।

जेजनी युवाहरुले गरेको प्रदर्शनका क्रममा मंगलबार देशैभरी तोड्फोज र आगजनी गरेपछि कैदीबन्दी फरार भएकाे कारागार प्रशासनले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै