मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

रास्वपाबाट ४८ महिला र ९ जना पुरुष गरी ५७ समानुपातिक सांसदहरुको नाम सिफारिस

देश प्रदेश डेस्क 5451+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

झापा रास्वपा सचिवालय बैठकले ४८ महिला र ९ जना पुरुष गरी ५७ समानुपातिक सांसदहरुको नाम सिफारिस गरेको छ । रास्वपाले क्लस्टरअनुसार खस आर्य १७ ,आदिवासी जनजाति १६ ,मधेशी ९ ,दलित ८ ,थारू ४ र मुस्लिम ३ जनाको नाम प्रस्ताव गरेको हो ।

सचिवालय सदस्य गणेश पराजुलीका अनुसार पार्टीका प्रवक्ता मनिष झाले सचिवालयले जिम्मेवारी दिएर कमर्चारी र सचिवालय सदस्यहरूबाट आइतबार नै तोकिएको समयभित्र नाम निर्वाचन आयोगमा पठाइने बताए ।

 निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा  नाम बुझाएपछि  उहाँहरूले रूजु गर्नुहुन्छ र प्रमाणीकरणको प्रक्रिया हुन्छ । त्यसपछि निर्वाचन आयोगले सो नामहरू सार्वजनिक गर्छ । राजनीतिक र कानुनी रूपमा आयोगले नामहरू प्रमाणित नगरेसम्म ती नाम हाम्रो तर्फबाट प्रस्तावित नाम मात्र हुने उनले जनाए ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट हासिल गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार