मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

कोशी प्रदेशमा विद्यादेवी भण्डारीको पक्षमा बोल्न रोक

देश प्रदेश डेस्क 5482+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

झापा / नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी निर्णयको विरूद्ध नबोल्न निर्देशन दिएको छ । दुई दिन धनकुटाको हिलेमा बसेको प्रदेश कमिटी बैठकमा केही नेताहरुलाई बोल्न दिइएको थिएन ।

बैठकमा ४२ जना सदस्यले आफ्नो धारणा राखे पनि केही सदस्यले पार्टी केन्द्रको निर्णय र साउन १२ मा जारी अन्तरपार्टी निर्देशन १२ को विपरीत विषय उठाउन खोजेकाले बोल्ने समय नदिइएको हो ।

यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेमा सक्रिय हुने चासो राखेपछि यस विषयमा पार्टीभित्र बहस गर्न खोज्नेहरूलाई रोक लगाइएको असन्तुष्ट नेताहरूले आरोप लगाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तरपार्टी निर्देशन १२ जारी गर्दै केन्द्रका निर्णय र विभिन्न निर्देशन मातहतका कमिटीमा पठाएका थिए ।

बैठकले विधान महाधिवेशन समेट्नुपर्ने विभिन्न विषयमा सुझाव संकलन गर्नका लागि नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार