मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

झापाकाे मेचीनगरमा जंगली हात्तीले एउटा घर भत्कायो

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२४ आषाढ २०८२, मङ्गलबार

झापा / झापाको मेचीनगरमा जंगली हात्तीले एउटा घर भत्काएको छ । 

मंगलबार बिहानको राति ३ बजे मेचीनगर नगरपालिका-४ स्थित मनकामना टोल निवासी सुवर्णकुमार खड्काको भान्सा घर एउटा जंगली हात्तीले भत्काएको हो ।

भान्सा घर भत्काई भान्सामा रहेको खाद्यान्न, अन्य सर–सामान गरी अन्दाजी ५० हजार बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हात्तीले दिनहुँ जसो जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याउँदै आइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार