मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

काँकडभिट्टामा बोलेरो गाडीबाट १२ लाख मूल्य बराबरको सुपारीसहित चालक नियन्त्रणमा लिइ राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइयाे

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

झापा झापाको काँकडभिट्टाबाट सवाँ १२ लाख मूल्य बराबरको सुपारी बरामद गरिएको  छ । राजस्व छली गरेर सुपारी ओसार पसार हुदै गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी भिम बहादुर लामाको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो पौने २ बजे मेचीनगर नगरपालिका ६ स्थित भट्टराइ चोकबाट सामान बरामद गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार इटाभट्टाबाट काँकडभिट्टा तर्फ जादै गरेको प्रदेश  १–०१–००१ च ७१२५ नम्बरको पिकअप बोलेरोमा चेकजाँच गर्दा भिसिटिएस पान बिलमा १२ लाख २५ हजार बराबरको बिल भएपनि आधिकारिक भिसिटिएस अनलाइन बिल नभएको फेला परेपछि सामानसहित गाडी नियन्त्रणमा लिएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । उल्लेखित गाडीमा नेपालमा उत्पादित उसिनेको ५३ वटा बोरामा रहेको २३ सय ७८ किलो सुपारी बरामद गरिएको उनले जनाए । घटनापछि बोलेरो चालक झापा बुद्धशान्ती ३ का ४१ बर्षीय युवराज उप्रेतीलाइ समेत नियन्त्रणमा लिइ गाडीसहित बरामद गरिएको सुपारीलाइ आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको  उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार