मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

जंगली हात्तीको आक्रमणबाट शिवसताक्षीमा एकजनाको मृत्यु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

                                                                                                                           साङ्केतिक तस्वीर

झापा झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एकजनाको ज्यान गएको छ ।

गएराति १:४५ बजेतिर जंगली हात्तीको आक्रमणबाट शिवसताक्षी ११ सृष्टि टोल निवासी ४५ वर्षीय मेघराज राईको मृत्यु भएको हो । उनलाई घरमै जंगली हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

जंगलबाट आएको एउटा हात्तीले राईको टाटीको बेरा ,जस्ताको छानो भएको भुइँतले घरमा आक्रमण गरी टाटीहरू भत्काई घरभित्र रहेका सामानहरु समेत तोडफोड गरी एक लाख पचास हजार बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त हात्तीलाई छिमेकीहरू समेतको सहयोगमा धपाउने क्रममा राईलाई घरदेखि ५० मिटर पूर्व बाटोमा सोही हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि शव दमक हस्पिटल दमक पठाएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार