मुख्य समाचार
भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल |

झापा केर्खा खेलमैदानमा दमकका युवक मृत फेला

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१ जेठ २०८२, बुधवार
झापा   केर्खास्थित खेलमैदानको चेन्जिङ रुमभित्र एक युवक मृत अवस्थामा फेला परेका छन्।
दमक–४ मंगल टोलका ३५ वर्षीय खगेन्द्र दर्जी हिजो बिहान १०:२० बजे खेलमैदानको मंच पश्चिमतर्फ रहेको चेन्जिङ रुममा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।  मागी खाइहिँड्ने दर्जी त्यहीँ बस्दै आएका थिए।
इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार बाहिरी चोटपटक नभएको र शंकास्पद केही नदेखिएको भन्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै