मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

झापातर्फ आउँदै गरेको ट्रक दुर्घटना ,चालक सकुशल

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१५ आषाढ २०८३, सोमबार

झापा ट्रक सडकबाट खसेर दुर्घटना भएको छ । इलामबाट झापातर्फ आउँदै गरेको ट्रक  आज दिउँसो ३ः५० बजे इलाम नगरपालिका– ९ राजदुवालीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको प्र१–०१–००१ ख ३८७३ नं. को गोलिया लोड गरेको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन ।चालक झापा मेचीनगर १३ बस्ने ३६ वर्षीय प्रकाश तिमल्सिनालाई केहि नभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार