मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

टिकटक बन्द भए/नभएबारे २४ घन्टाभित्र जानकारी दिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

देश प्रदेश डेस्क 5479+ समाचार ( )
१३ मंगशिर २०८०, बुधवार

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक संस्थाहरूलाई २४ घन्टाको समय दिएर टिकटक बन्द  भएको नभएकोबारे जानकारी दिन निर्देशन दिएको छ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सरकारको निर्णयअनुसार टिकटक बन्द गरिएको र त्यसको कार्यानव्यनबारे जानकारी गराउन इन्टरनेट र मोबाइल सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरिएकोमा त्यसबारे अहिलेसम्म जानकारी नआएको बताउँदै चौबिस घन्टाभित्र जानकारी दिन भनेको हो।   

२४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो ।उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार