मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

ब्राउनसुगर ल्याउने दुई पक्राउ

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

झापा  भारतबाट मोटरसाईकलको हेण्डिलमा प्वाल पारेर ब्राउनसुगर ल्याउने दुईजना मेची पुलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ईलाम चुलाचुली गाउँपालिका वडा नं.५ बस्ने ३२ वर्षीय भुपाल तामाङ र सोही ठाउँका २१ वर्षीय सिजन तामाङ रहेका छन् ।

बिहीबार साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नं.६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटंकीबाट नेपालतर्फ आउदै गरेको को.१४ प.४७६१ न.को मोटरसाईकललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाईकलको हेण्डिलको बाँया साईडको प्वालमा कालो रंगको प्लाष्टिकमा राखिएको ७ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

मोटरसाईकल चालक भुपाल र पछाडी सवार सिजनलाई मोटरसाईकलसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै